IME Life New

प्रदेश नं २ लोकसेवाले कर्मचारी भर्ना सुरु, खुल्यो आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संघीयता कार्यान्वयनको क्रममा प्रदेश नं २ अन्तर्गतको लोकसेवा आयोग कार्यालयले कर्मचारी भर्ना गर्न सुरु गरेको छ । लोकसेवा आयोग प्रदेश २ ले राजपत्राङ्कित तृतीय श्रेणी (प्राविधिक) पदमा कर्मचारी माग गर्र्दै सूचना प्रकाशित गरेको छ ।

आयोगले बिहीबार एक सूचनामार्फत खुला तथा समावेशीमा आवेदन खुल्ला गरिएको जनाएको छ । उक्त सो पदहरुमा पुस १५ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । यस्तै दोब्बर दस्तुर तिरेर भने पुस २२ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।

Esewa
Crest

लिखित, सामूहिक छलफल तथा अन्तर्वाताको विधिमार्फत गरिने नयाँ कर्मचारी भर्नाको लागि विगतको भन्दा केही फरक शैली अपनाइएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS