IME Life New

प्रतिनिधिसभाबाट विभिन्न अध्यादेश स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकबाट सरकारले ल्याएका विभिन्न अध्यादेश स्वीकृत भएका छन्।

प्रतिनिधिसभा पेस गरिएका अध्यादेशहरुमा विपक्षी दलका सांसदहरुले राखेका अस्वीकार प्रस्ताव अस्वीकृत गर्दै धमाधम स्वीकृत भएका हुन्। अहिलेसम्म सभामा बहुमतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र निजीकरणसम्बन्धी अध्यादेश स्वीकृत गरेको छ।

Esewa
Crest

सरकारले गत पुसमा अध्यादेशहरु ल्याएको थियो। अब यी अध्यादेश राष्ट्रियसभामा पनि निर्णयार्थ पेस हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS