IME Life New

प्रतिक्रेट ५० रुपैयाँले सस्तियो अन्डाको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्डाको भाउ घटेको छ। नेपाल लेयर्स कुखुरापालक संघले प्रतिक्रेट ५० रुपैयाँले अन्डाको भाउ घटाएर आजबाट नयाँ मूल्य निर्धारण गरेको हो।

संघका अनुसार अब प्रतिक्रेट मिडियम साइजको अन्डाको ४४० रुपैयाँ र ठूलो अन्डाको ४५५ रुपैयाँ कायम गरेको छ।

Esewa
Crest

यसअघि संघले कात्तिक २० गते अन्डाको नयाँ मूल्य निर्धारण थियो। जसअनुसार प्रतिक्रेट मिडियम साइजको अन्डाको ४९० रुपैयाँ र ठूलो अन्डाको ५०५ रुपैयाँ तोकिएको थियो।

संघले एक्सएल (सबैभन्दा ठूलो) अन्डाको भाउ भने तोकिएको छैन। कात्तिक २० गते एक्सएल अन्डा प्रतिक्रेट ५२० रुपैयाँ निर्धारण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS