IME Life New

पोखरा फाइनान्सले माग्यो कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । पोखरा फाइनान्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । फाइनान्सले केन्द्रिय कार्यालयका लागि सिनियर अफिसर (क्रेडिट रिक्स म्यानेजमेन्ट) पदका लागि एक जना कर्मचारी माग गरेको हो ।

त्यस्तै, फाइनान्सले सिनियर अफिसर (अपरेशन डिपार्टमेन्ट) पदमा एक जना, अफिसर पदमा एक जना, अफिसर/जुनियर अफिसर पदमा दुई जना र सुपरभाइजर/सिनियर एसिस्टेन्ट पदमा दुई जना कर्मचारी माग गरेको छ ।

Esewa
Crest

इच्छुक तथा योग्यता पुगेका आवेदकले असोज ६ गतेसम्म आवेदन दिन सक्ने फाइनान्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS