IME Life New

पोखराबाट उडेको तारा एयरको विमान सम्पर्कविहिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहिन भएको छ ।

आइतवार विहान पोखराबाट उडान भरेको तारा एयरको ९ एनएइटी ट्विनअटर जहाज सम्पर्कविहीन भएको नागरिक उड्ययन प्राधिकरण पोखराले जनाएको छ ।

Esewa
Crest

जहामा चालक दलका सदस्य सहित १९ जना यात्रु सवार रहेको प्राविधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS