IME Life New

पुस ७ : साताको पहिलो कारोबार दिन बजार घट्दा शीर्ष २ ब्रोकरले भने…

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइतबार नेप्से परिसूचक २५८३.२९ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक १३.५३ अंकले घटेको छ।

बजारमा ४ अर्ब ५१ करोड रुपैयाँ कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट  ४५ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ। जसमा २४ करोड ५४ लाख रुपैयाँको खरिद भएको छ भने २० करोड ५६ लाख रुपैयाँको बिक्री भएको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ६२ बाट २१ करोड ९५ लाख रुपैयाँको खरिद र २० करोड ४४ लाख रुपैयाँको बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरबाट खरिद धेरै भएको छ भने २ ब्रोकरबाट बिक्री धेरै भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS