IME Life New

पुस ३ गतेदेखि जोरबिजोर हटाउने काठमाडौं जिल्ला प्रशासनको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा चल्ने सवारी साधनमा जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको छ । भोलि पुस ३ गते शुक्रबार देखि लागु हुने काठमाडौं प्रशासनले गरी सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

गत असोज १ गतेदेखि राजधानी उपत्यकामा जोर बिजोर प्रणाली लागू गर्र्दै आएकोमा तीन महिनापछि जोर बिजोर प्रणाली पूर्ण रुपमा हटेको हो । सार्वजनिक यातायात व्यवसायीहरुले शुक्रबारदेखि जोर बिजोर प्रणालीको अबज्ञा गर्ने घोषणा गरेपछि प्रशासन पनि नरम बन्दै जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

Esewa
Crest

यसैबीच, काठमाडौं उपत्यकामा रात्री व्यवसाय होटल, रेष्टुरेन्ट, बार लगायतका सबै क्षेत्र मध्यराति १२ बजेसम्म सञ्चालन गर्न दिने सहमति समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS