IME Life New

पुस २ : दुई कारोबार दिनपछि सामान्य बढेको बजारमा ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंगलबार नेप्से परिसूचक २६३३.८७ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक २.९५ अंकले बढेको छ।

बजारमा ४ अर्ब ३४ करोड रुपैयाँबराबरको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट ५२ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ। जसमा २८ करोड ४० लाख रुपैयाँको शेयर खरिद छ भने २४ करोड १२ लाख रुपैयाँको बिक्री छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४२ बाट १५ करोड ८८ लाख रुपैयाँको शेयर खरिद र १८ करोड ५२ लाख रुपैयाँको शेयर बिक्री छ।

आज कारोबार गरेका शीर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरबाट शेयर शेयर खरिद धेरै भएको छ भने ३ ब्रोकरबाट शेयर बिक्री धेरै भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS