IME Life New

पुस २७ गते गर्जाङ उपत्यका हाइड्रोपावरको दशौं वार्षिक साधारण सभा हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडले पुस २७ गते दशौं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा सानभी होटल एण्ड स्पोट क्लब, बौद्ध, काठमाडौंमा विहान १० बजे हुने कम्पनीले निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पारित गर्नेछ ।

Esewa
Crest

कम्पनीको पूँजी बृद्धि गर्ने विशेष प्रस्ताव गरेको कम्पनीले त्यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS