IME Life New

पिपुल्स हाइड्रोपावरले बढायो हकप्रद शेयरको आकार, अब कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पिपुल्स हाइडोपावर कम्पनीले हकप्रद शेयरको आकार बढाएको छ।

कम्पनी सञ्चालक समितिको बैठकले १६ औँ वार्षिक साधारणसभाको निर्णयलाई १७ औँ वार्षिक साधारणसभाबाट परिमार्जन गरेको हो। कम्पनीको २०८० चैत ३० गतेसम्म १६ औँ वार्षिक साधारणसभाले कम्पनीको चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो।

Esewa
Crest

कम्पनीको १७ औँ वार्षिक साधारणसभाबाट उक्त अनुपातमा पुनरावलोकन गरी कम्पनीको हाल कायम चुक्तापुँजी ३ र्अ २० करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका ३ करोड २० लाख कित्ता हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको यो प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि हकप्रद शेयर निष्कासनको प्रक्रिया सुरु गर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS