IME Life New

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा उत्पन्न विवादमा राप्रपा नेपालको ध्यानाकर्षण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राप्रपा नेपालले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा उत्पन्न विवादमा ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीले एउटा विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो। विज्ञप्तिमा प्रसिद्ध धार्मिकस्थलमा केबलकार निर्माणको विषयलाई लिएर केही दिन उत्पन्न तनाव र गोली चल्नु दुर्भाग्यपूर्ण भएको जनाइएको छ।

Esewa
Crest

त्यस क्षेत्रमा केबलकार निर्माणका सट्टा सुविधायुक्त पैदलमार्ग, खानेपानी, बिजुली, विश्रामस्थल, शौचालय विकास र विस्तार गर्नुपर्ने सुझाव राप्रपा नेपालले दिएको छ। त्यस क्षेत्रको काफ्लेपाटीभन्दा माथि माथिल्लो फेदीसम्म मोटरबाटो निर्माण गरिनु पनि उपयुक्त हुने विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS