IME Life New

पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी गड्तौला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपालको इतिहासमा पहिलोपटक मुख्यसचिवमा महिला नियुक्त भएकी छन्। सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ। उनी यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको सरकारले कामु मुख्यसचिव बनाएको थियो।

Esewa
Crest

गड्तौला प्रधानमन्त्री कार्यालयको वरिष्ठ सचिव भएकै कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । उनी कानुन सेवाबाट सचिव भएकी थिइन्।

उमेर हदका कारण भदौ १४ मा उनी अनिवार्य अवकाश हुने छिन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS