IME Life New

पठाओले सम्मान गर्यो २५ उत्कृष्ट महिला राइडरलाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा राइड सेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ महिला राइडरहरुलाई सम्मान गरेको छ । पठाओले महिला राइडरहरुलाई मायाको चिनो र ज्याकेट प्रदान गरि सम्मान गरेको जनाएको छ ।

पठाओ नेपालमा हाल करिब १ हजार ६ सय जना महिला राइडर आवद्ध छन् । जसमध्ये करिब ३ सय दैनिक सक्रिय रहेको र उनीहरुको औसत कमाई मासिक करिब ३० हजार रुपैयाँ रहेको समेत सम्मान कार्यक्रममा जनाइएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS