IME Life New

पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा ७ हजार ५ सय ६९ पीसीआर तथा ५ हजार ४ सय ६८ एन्टिजेन परीक्षण भएको छ।

शुक्रबार देशभर ४४ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ४१ पुगेको छ।

Esewa
Crest

त्यस्तै गत २४ घण्टामा ४ हजार २० जना संक्रमित डिस्चार्ज भएका छन् भने देशभर ५९ हजार ६२४ सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS