IME Life New

पछिल्लो २४ घण्टामा थपिए ६ हजार ७१४ कोरोना संक्रमित, १ सय ४५ जनाको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६ हजार ६७७ जनामा कोरोना पुष्टि भएको छ । ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ रहेको छ।

Esewa
Crest

त्यसैगरी पछिल्लो २४ घण्टामा १ सय ४५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ११३९, भक्तपुरमा ११३ र ललितपुरमा २४१ जना कोरोना संक्रमित थपिएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS