IME Life New

न्यादी हाइड्रोको सवा १ करोड कित्ताको लकइन खुल्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । न्यादी हाइड्रोपावरको सवा १ करोड कित्ता शेयरको लकइन खुल्न लागेको छ। कम्पनीको १ करोड २७ लाख ९५ हजार कित्ता शेयरको लकइन अवधि आउँदो कात्तिक ४ गतेबाट खुल्न लागेको हो।

कम्पनीले २०७८ असोज १५ गतेदेखि असोज १९ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओको बाँडफाँट २०७८ कात्तिक ५ गते गरिएको थियो।

Esewa
Crest

आइपीओ बाँडफाँटको मितिले ३ वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीको शेयर लइकनमा राख्नुपर्ने प्रावधान रहेको छ। सोही प्रावधानअनुसार संस्थापक शेयरधनीको १ करोड ९ लाख ५० हजार कित्ता, संस्थापक शेयरधनीका कर्मचारीको ३ लाख कित्ता, कम्पनीका कर्मचारीको ४५ हजार कित्ता र आयोजना प्रभावितको १५ लाख कित्ता शेयर लकइनमा राखिएको थियो।

अब यी शेयरको कारोबार आउँदो कात्तिक ५ गते गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS