IME Life New

नेशनल लाइफको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने भोलि अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पुस २८ गतेदेखि संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको थियो । उक्त शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने माघ ५ गते अन्तिम दिन रहेको छ ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ५७ हजार १९२ कित्ता शेयर कम्पनीले लिलामीमा ल्याएको हो । यो शेयरको अंकित मूल्य प्रतिकित्ता ३८७ रुपैयाँ ३० पैसा तोकिएको छ ।

Esewa
Crest

शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।बोलपत्र आवेदन फारम पाइने र बुझाउने स्थान तथा सकलन केन्द्र० हरु एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं, एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालयः ट्रेड टावर, थापाथली, काठमाडौ, शाखा कार्यालयहरु क्रमश विराटनगर३, मोरङ्ग, आदर्शनगर, वीरगंज, पर्सा, महेन्द्रपुल, पोखरा, श्रवणपथ, बुटवल, हस्पिटल लाइन, धनगढी र विरेन्द्रचोक, सुर्खेत हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS