IME Life New

नेरुडे मिर्मिरे लघुवित्तमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले प्रबन्धक बरिष्ठ प्रबन्धक सहायक कार्यकारी प्रमुखका लागि १ जना र कनिष्ठ अधिकृतका लागि १ जना कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकदेखि चार्टड एकाउन्टेन्सी उत्तिर्ण गरि आइसीइएएनको सदस्यता लिएको हुनुपर्ने जनाइएको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले कम्पनीको केन्द्रिय कार्यालय बनेपा वा वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS