IME Life New

नेप्से ३० दशमलव २६ अकंले बढ्यो, कारोबार रकम ६९ करोड २६ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेप्से साताको चौथौँ दिन ३० दशमलव २६ अङ्कले बढेर १२१६ दशमलव २७ अङ्कमा बन्द भएको छ । कारोबार रकम ६९ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । जीवन बीमा क्षेत्रको परिसुचमा ७ दशमलव ७९ प्रतिशतको वृद्धि आएको छ ।
सबैभन्दा धेरै नेपाल बैंकको ४ करोड ३६ लाख बराबरको शेयर किनबेच भयो ।

Esewa
Crest

सबै भन्दा धेरै सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको सेयरमा ९ दशमलव ९९ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा गण्डकि बिकास बैंकको शेयर ५ दशमलव ७९ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ४ दशमलव ३८ प्रतिशतले बढेको छ भने ५ हजार ८ सय ४४ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ७ दशमलव ७९ प्रतिशतले घटेर ६ हजार १ सय ३७ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको २२ करोड ३६ रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १० करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

निर्जवन र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS