IME Life New

नेप्से ५१ अंकले घट्दा ५ अर्बको कारोबार, अपर तामाकोशीको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से ५१ दशमलव २३ अंकले घटेर २४०७ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज होटल ,टरिजम र हाईड्रोपावर बाहेक अन्य सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ।

आज २ सय ११ सय वटा कम्पनीको ९९ लाख ३ हजार ७ सय ४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै अपर तामाकोशीको ४४ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै,निफ्राको २७ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

चन्द्रागिरीका लगानीकर्ताले सर्वाधिक धेरै ९ दशमलव ९५ प्रतिशतले कमाएका छन् भने अपर तामाकोशीका लगानीकर्ताले ९ दशमलव ८५ प्रतिशतले कमाएका छन् ।

हिमालयन पावर पार्टनर लगानीकर्ताले ९ दशमलव ८६ प्रतिशतले गुमाएका छन् भने नेपाल हाईड्रो डेभलपरका लगानीकर्ताले ७ दशमलव ९५ प्रतिशतका दरले गुमाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS