IME Life New

नेप्से २३ अंकले बढ्दा यी हुन् सबैभन्दा धेरै कमाउने कगानीकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से २३ दशमलव २३ अंकले बढेको छ । आज सबैभन्दा धेरै एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन इनर्जी नेपालका लागनीकर्ताले ९ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS