IME Life New

नेप्से २१.१६ अंकले घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २१ दशमलव १६ अंकले घट्दा सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतले कमाएका छन् । आज कम्पनीका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । आज कम्पनीको शेयर मुल्य २९ रुपैयाँले बढेर ३ सय २१ रुपैयाँ शेयर मुल्य कायम भएको छ ।

त्यस्तै, अपि पावरका लगानीकर्ताले ९ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् । लिवर्टि इनर्जीका लगानीकताले ९ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् । हिमालयन पावर पार्टनरका लगानीकर्ताले ९ दशमलव ५९ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् । चन्द्रागिरी हिल्सका लगानीकर्ताले ५ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS