IME Life New

नेप्से १७ दशमलव २६ अंकले घट्दा ४० करोडको कारोबार, सबै भन्दा बढी कारोबार गर्नेमा नेशनल लाईफ इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेप्से साताको पहिलो दिन १७ दशमलव २६ अङ्कले घटेर ११८७ दशमलव २८ अङ्कमा बन्द भएको छ । कारोबार रकम ४० करोड ३ लाख रुपैयाँ पुगेको छ ।


उत्पादनमूलक क्षेत्र, हाईड्रोपावर, फाइनान्स को परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । हाईड्रोपावर क्षेत्रको परिसुचमा ० दशमलव ५७ प्रतिशतको वृद्धि आएको छ ।

Esewa
Crest

सबैभन्दा धेरै नेश्नल नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ८८ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै जेब्लीस फाइनान्सको सेयरमा ४ दशमलव ९० प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा महिला सहयात्रा माईक्रोफाइनान्सको शेयर ८दशमलव २४ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक २ दशमलव ७५ प्रतिशतले घटेको छ भने ५ हजार ६ सय ६५ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक २ दशमलव ४५ प्रतिशतले घटेर ६ हजार १ सय २ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

जीवन बीमा र निर्जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS