IME Life New

नेप्से १५.१७ अकंले बढ्यो, कारोबार रकम ४२ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेप्से साताको दोस्रो दिन १५ दशमलव १७ अङ्कले बढेर ११८२ दशमलव ७८ अङ्कमा बन्द भएको छ । कारोबार रकम ४२ करोड रुपैयाँ पुगेको छ ।

ट्रेडिङ क्षेत्रको पसिुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । निर्जीवन बीमा क्षेत्रको परिसुचमा ४ दशमलव २ प्रतिशतको वृद्धि आएको छ ।

Esewa
Crest

सबैभन्दा धेरै छिमेक लघुवित्त बिकासको ४ करोड ८३ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै र्मिरमिरे लघुवित्त वित्तीय संस्थाको सेयर ९ दशमलव ९२ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै कालिका पावर कम्पनीको शेयर ३ दशमलव ७३ प्रतिशतले घट्न पुग्यो ।निर्जीवन बीमा कम्पनीको उपसुचक ४ दशमलव २ प्रतिशतले बढेको छ भने ५ हजार ४ सय ७० रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ३ दशमलव ७१ प्रतिशतले बढेर ५ हजार ४ सय ७४ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको ५ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको २ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS