IME Life New

नेप्से १३.७० अंकले घटेर १२०७ को विन्दुमा, कारोबार रकम ५६ करोड ४७ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेप्से परिसूचक साताकोे पहिले दिन १३ दशमलव ७० अङ्कले घटेर १२०७ दशमलव २८ अङ्कमा बन्द भएको छ । कारोबार रकम ५६ करोड ४७ लाख पुगेको छ ।

सबैभन्दा धेरै बैकिङ क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । आज बैकिङ क्षेत्रका परिसूचक सबैभन्दा धेरै १दशमलव ५९प्रतिशतले घटेको छ । अन्य क्षेत्रको परिसूचकमा मात्र हरीयाली रहेको छ । अन्य क्षेत्रको परिसूचक ० दशमलव ५७ प्रतिशतले वृद्धि भएको छ ।अन्य क्षेत्र बाहेक सबैमा क्षेत्रमा गिरावट आएको छ ।
सबै भन्दा धेरै माछापुच्छे बैकंको प्रमोटर १६ करोड ५६ लाख बराबरको शेयर किन बेच भयो ।
सबै भन्दा धेरैे समता माईक्रोफाइनान्सको शेयरमा ७ दशमलव २० प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरैे लाईफ इन्स्योरेन्स कर्पोशन नेपालको शेयरमा ५दशमलव ६३ प्रतिशतले घट्न पुग्यो ।

Esewa
Crest

निर्जिवन बीमा कम्पनीको उपसूचक १ दशमलव १७ प्रतीशतले घटको छ ,भने ५हजार ५ सय ४६ को विन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक १ दशमलव ५८ प्रतीशतले घटेर ५ हजार४सय ५८ को विन्दुमा पुगेको छ ।

दिनभरीमा निर्जिवन बीमा कम्पनीहरुको ६९ लाख ६६ हजार बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पीहरुका ५ करोड ५८ लाख बराबरको कारोबार भएको छ ।
साताको पहिले दिन निर्जीवन र जीवन बीमाको उपसूचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS