IME Life New

नेप्से सामान्य अंकले बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज एनआसी एशिया लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । ग्रिन लाइफ हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतले कमाएका छन् । ज्योति लाइफ इन्स्योरेन्स कम्पनकिा लगानीकर्ताले ९ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, मल्टिपर्पस फाइनान्सका लगानीकर्ताले ९ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । रिलायन्स फाइनान्सका लगानीकर्ताले ९ दशमलव ६८ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

त्यसैगरी आज सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव ४२ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS