IME Life New

नेप्से सामान्य अंकले घट्दा, ३ अर्ब माथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से १ दशमलव ९६ अंकले बढेर १५०२ दशमलव १८ को विन्दुमा कायम भएको छ । आज १ सय ७९ कम्पनीको ८३ लाख ४८ हजार २ सय ३४ कित्ता शेयरकिनबेच हुँदा ३ अर्ब ४१ करोड ५ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ ।

Esewa
Crest

ट्रेडिङ , बैंकिङ र उत्पादनमूलक क्षेत्र बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै एनएमबी बैंकको २० करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कालिका माईक्रो क्रेडिट डेभलपमेन्ट बैंकका शेयरधनीले १० प्रतिशतका दरले कमाएका छन् भने गुहेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS