IME Life New

नेप्से भारी अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ९५ दशमलव ४६ अंकले बढेर २,४२० दशमलव ९१ को विन्दुमा कायम भएको छ । आज २ अर्ब ५३ करोड १२ लाख ७५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सानिमा बैंक संस्थापक शेयरको कारोबार भएको छ । आज कम्पनीको संस्थापक शेयर २२ करोडमाथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टको ११ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ९ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS