IME Life New

नेप्से भारी अंकले घट्दा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज मंगलबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक १११ दशलमव ९६ अंकले घटेर २,७८२ को विन्दुमा कायम भएको छ । आज २० कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २२३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सी, आत्मानिर्भर लघुवित्त र दोल्ती पावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । थ्रि स्टारका लगानीकर्ताले ९ दशलमव ८१ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS