IME Life New

नेप्से परिसूचक १०. ७६ अंकले घटेर १२३० को विन्दुमा, आज निर्जीवन बीमाको उपसुचकमा गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेप्से परिसूचक साताकोे चौथौ दिन १० दशमलव ७६ अङ्कले घटेर १२३० दशमलव ६० अङ्कमा बन्द भएको छ । कारोबार रकम ३७ करोड ४० लाख पुगेको छ ।
सबैभन्दा धेरै अन्य क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । सबैभन्दा धेरै अन्य क्षेत्रको परिसूचक १ दशमलव १८ प्रतिशतले घटेको छ ।

सबै भन्दा धेरै टे«डिङ क्षेत्रमा वृद्धि भएको छ । टे«डिङ क्षेत्रको परिसूचक १ दशमलव ८५ प्रतिशतले वृद्धि भएको छ ।

Esewa
Crest

सबै भन्दा एनएमबी बैकंको २ करोड ६२ लाख बराबरको शेयर किन बेच भयो ।
सबै भन्दा धेरैे नाडेप लघुवृतको सेयरमा ९ दशमलव ९१ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरैे नेपाल हाईड्रो डेभलपरको शेयरमा ५ शमलव ४४ प्रतिशतले घट्न पुग्यो ।
निर्जिवन बीमा कम्पनीको उपसूचक ०दशमलव ८८ प्रतीशतले घटेर छ ,भने ५हजार ७ सय ६५ को विन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ६७ प्रतीशतले घटेर ५ हजार ५ सय ७५ को विन्दुमा पुगेको छ ।
दिनभरीमा निर्जिवन बीमा कम्पनीहरुको २ करोड ३१ लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पीहरुका २ करोड ६५ लाख बराबरको कारोबार भएको छ ।
साताकोे चौथौ दिन जीवन र निर्जीवन बीमामा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS