IME Life New

नेप्से परिसूचक र कारोबार रकम दुवैमा नयाँ रेकर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से परिसूचक र कारोबार रकम दुवैले नयाँ रेकर्ड बनाएका छन् । आज नेप्से परिसूचक ५० दशमलव १३ अंकले बढेर २९०६ दशमलव ८९ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २ सय १८ वटा कम्पनीको ३ करोड ७४ लाख ५५ हजार १ सय ८९ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब २७ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब २१ करोड रुपैयाँ माथिको कारोबारको सर्वाधिक शेयर कारोबार भएको छ । निफ्राकोे ८३ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

महिला लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने गुडबिल फाइनान्सका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
राधी हाईड्रोपावरको शेयर ८ दशमलव ५६ प्रतिशतका दरले गुमाएका छन् भने दिव्यश्वरी हाईड्रोपावरका लगानीकर्ताले ६ दशमलव ९१ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS