IME Life New

नेप्सेमा १८ अर्ब रुपैयाँको विकास ऋणपत्र सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा सरकारको दुई विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्धारा निष्काशन भएका १८ अर्ब रुपैयाँ बराबरका ऋणपत्र सूचीकृत भएको हो ।

गत जेठ १७ गते निष्कासन भएको ९ अर्ब बराबरको ६ वर्ष अवधिको ५ दशमलव शून्य ८ प्रतिशतको र अर्को असार १२ गते निष्काशन भएको ९ अर्ब रुपैयाँ बराबरकै ५ दशमलव १७ प्रतिशत ब्याजदर रहेकिो ८ वर्ष अवधिको विकास ऋणपत्र दोस्रो बजारमा सूचीकृत भएको हो ।

Esewa
Crest

६ वर्ष अवधिको ऋणपत्रको भुक्तानी मिति २०८७ साल जेठ १५ गते र ८ वर्ष अवधिको ऋणपत्रको भुक्तानी मिति २०८९ साल असार १० गते रहेको जनाइएको छ ।

1721105548340

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS