IME Life New

नेप्सेमा सूर्योदय वोमीको एफपीओ सूचीकृत, बुधबारबाट कारोबार गर्न मिल्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ।

संस्थाले केही समयपहिले सर्वसाधारणका लागि जारी गरेको एफपीओ आज नेप्सेमा सूचीकृत भएको हो। नेप्सेमा संस्थाको कुल ४६ हजार ७२९.५४५० कित्ता एफपीओ नेप्सेमा सूचीकृत भएको छ।

Crest

कुनै पनि संगठित संस्थाको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबार आउने व्यवस्था छ। तर, भोलि सोमबार जनैपूर्णिमा र पर्सि मंगलबार गाईजात्रा (उपत्यका मात्रै) सार्वजनिक बिदा परेकोले अब शेयर बजार बुधबारमात्रै खुल्नेछ।

सोही कारणले सूर्योदय वोमीको आज सूचीकृत शेयर बुधबारबाट मात्रै कारोबार गर्न मिल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS