IME Life New

नेप्सेमा सिनर्जी पावरको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

कम्पनीले केही समयअघि सर्वसाधारणका लागि जारी गरेको चुक्तापुँजीको १ः०.५ अनुपात अर्थात ५० प्रतिशत शेयर नेप्सेमा सूचीकृत भएको छ।

Esewa
Crest

यो कम्पनीको कुल ४० लाख ३२ हजार ८७५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । यो शेयर अब लगानीकर्ताले कारोबार गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS