IME Life New

नेप्सेमा माछापुच्छ्रे बैंकको बोनश शेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माछापुच्छ्रे बैंकको बोनश शेयर सूचीकृत भएको छ। नेप्सेमा माछापुच्छ्रे बैंकको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता बोनश शेयर सूचीकृत भएको हो। माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको १३.३० प्रतिशत बोनश शेयर वितरण गरेको थियो। सोही बोनश शेयर आज नेप्सेमा थपिएको हो।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS