IME Life New

नेप्सेमा दुई माइक्रोफाइनान्सको ३१ लाख कित्ता बढी शेयर सचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा दुई माईक्रोफाइनान्सको ३१ लाख ८६ हजार ८ सय ४० कित्ता शेयर सूचीकृत भएको छ ।शुक्रबार समता र मेरो माईकोफाइनान्सको हकप्रद र बोनस शेयर गरी सो मात्राको शेयर नेप्सेमा थपिएको हो ।

समता माईक्रोफइनान्सको १२ लाख १३ हजार ४ सय ४० कित्ता हकप्रद सेयर र मेरो माईक्रोफाइनान्सको १९ लाख ७३ हजार ४ सय कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS