IME Life New

नेप्सेमा दुई कम्पनीको हकप्रद शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेशनल लाइफ इन्स्योरेन्स र स्वरोजगार लघुवित्त वित्तीय विकास बैंकको हकप्रद शेयर सूचिकृत भएको छ ।

यी दुई कम्पनीहरुको १ करोड ११ लाख ६१ हजार ६२६ दशमलव ५१ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो । जस मध्ये नेशनल लाइफ इन्स्योरेन्सको ९९ लाख ३६ हजार ४७७ दशमलव ५० कित्ता हकप्रद शेयर सूचिकृत भएको छ । यसैगरी स्वरोजगार लघुवित्तको १२ लाख २५ हजार १४९ दशमलव ०१ कित्ता हकप्रद शेयर सूचिकृत भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS