IME Life New

नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा मञ्जुश्री फाइनान्स र यूनाइटेड फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको बोनस सूचीकृत भएको हो।

मञ्जुश्री फाइनान्सको मन्जुश्री फाइनान्स लिमिटेडको १ लाख ४० हजार ७ सय १० दशमलव ५४ कित्ता बोनस शेयर सूचिकृत भएको हो भने ३ लाख ३ हजार १ सय ५५ दशमलव ७२ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

Esewa
Crest

मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट १ दशमलव ७५ प्रतिशत बोनस वितरण गरेको थियो भने यूनाइटेड फाइनान्सले ३ प्रतिशत बोनस वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS