IME Life New

नेप्सेमा थपियो ९९ लाख कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९९ लाख कित्ता शेयर थपिएको छ।

नेप्सेमा हिमालय ऊर्जा विकास कम्पनीको हकप्रद शेयर सूचीकृत भएको हो। यो कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित मूल्यमा बिक्री गरेको ९९ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको छ।

Esewa
Crest

कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म चुक्तापुँजी ९९ करोड रुपैयाँको १ः१ अनुपातम अर्थात १०० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS