IME Life New
GBIME

नेप्सेमा ३ कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा आज तीन कम्पनीको शेयर सूचिकृत भएको छ । आज नेप्सेमा शिवम् सिमेन्ट, फर्स्ट माइक्रोफाइनान्स र कृषि विकास बैंकको बोनश शेयर सूचिकृत भएको हो ।

शिवम् सिमेन्टको ८ दशलमव ५५ प्रतिशत बोनश शेयर वापत ४२ लाख ९८ हजार ८५ कित्ता, फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशतले हुन आउने ११ लाख १० हजार ४४४ कित्ता शेयर र कृषि विकास बैंकको ३ प्रतिशतले हुन आउने ४० लाख ३५ हजार ५०२ दशलमव २२३४ कित्ता शेयर सूचिकृत भएको हो । यी कम्पनीको शेयर अब आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS