काठमाडौं । नेप्सेमा साञ्जेन जलविद्युत कम्पनीको शेयर थपिएको छ । कम्पनीको थप ३६ लाख ५० हजार कित्ता शेयर नेप्सेमा आज फागुन ६ गते सूचिकृत भएको हो । अब उक्त शेयर बिहीबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
नेप्सेमा थपियो ३६ लाख ५० हजार कित्ता शेयर


काठमाडौं । नेप्सेमा साञ्जेन जलविद्युत कम्पनीको शेयर थपिएको छ । कम्पनीको थप ३६ लाख ५० हजार कित्ता शेयर नेप्सेमा आज फागुन ६ गते सूचिकृत भएको हो । अब उक्त शेयर बिहीबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।