IME Life New

नेप्सेमा थपियो २ कम्पनीको २४ लाख बढी कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज २ कम्पनीको २४ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा नेसनल लघुवित्त वित्तीय संस्था र रुरु जलविद्युत परियोजनाको २४ लाख ८५३.४ कित्ता बोनस शेयर थपिएको हो। जसमा नेसनल लघुवित्तको १६ लाख ६० हजार ८६८.४ कित्ता र रुरु जलविद्युत परियोजनाको ७ लाख ३९ हजार ९८५.४८ कित्ता बोनस शेयर रहेकोछ।

Esewa
Crest

यी दुवै कम्पनीले अघिल्लो वर्ष शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो। अघिल्लो वर्ष नेसनल लघुवित्तले १४.२५ प्रतिशत र रुरु जलविद्युतले १५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS