IME Life New

नेप्सेमा थपियो सूर्यज्योति लाइफको ४६.६३ लाख कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूर्यज्योति लाइफ इन्स्योरेन्सको ४६ लाख ६३ हजार बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा सूर्यज्योति लाइफको ४६ लाख ६३ हजार ७५६.९७ कित्ता बोनस शेयर सूचीकृत भएको हो।

Esewa
Crest

सूर्यज्योति लाइफले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७९।८० १०.२६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही शेयर बजार नेप्सेमा सूचीकृत भएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS