IME Life New

नेप्सेमा थपियो सवा ३३ लाख बढी कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीको सवा ३३ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा स्वावलम्बन लघुवित्त, अरुण भ्याली हाइड्रोपावर र गुराँस लघुवित्तको कुल ३३ लाख ३१ हजार ५२३ कित्ता बोनस शेयर सूचीकृत भएको हो। जसमा स्वावलम्बन लघुवित्तको २० लाख ६६ हजार २५० कित्ता, अरुण भ्याली हाइड्रोपावरको ११ लाख २० हजार ७७८ कित्ता र गुराँस लघुवित्तको १ लाख ४४ हजार ४९५ कित्ता बोनस शेयर रहेको छ।

Esewa
Crest

अघिल्लो आर्थिक वर्षमा यी कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर आज सूचीकृत भएको छ। अघिल्लो वर्ष आर्थिक वर्षमा स्वावलम्बन लघुवित्तले १४.२५ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरले ३ प्रतिश र गुराँस लघुवित्तले १४.२५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS