IME Life New

नेप्सेमा थपियो सवा २ करोड कित्ता शेयर, कुन–कुन कम्पनीको ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ कम्पनीको करिब २ करोड कित्ता शेयर थपिएको छ।

नेप्सेमा ग्लोबल आइएमई बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाको २ करोड २२ लाख ५२ हजार ५६१.३१ कित्ता बोनस शेयर थपिएको छ। जसमा ग्लोबल आइएमई बैंकको १ करोड ९८ लाख ७० हजार ८२३.६३ कित्ता र छिमेक लघुवित्तको २३ लाख ८१ हजार ७३७.६८ कित्ता शेयर रहेका छन्।

Esewa
Crest

यी दुवै कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ मा वितरण गरेको बोनस शेयर नेप्सेमा सूचीकत भएको हो। गत आर्थिक वर्षमा ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत र छिमेक लघुवित्तले ८ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS