IME Life New

नेप्सेको टिएमएसमा आज पनि समस्या, शेयर कारोबार प्रभावित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेको शेयर कारोबार गर्ने सिष्टममा समस्या आएपछि आज पनि शेयर कारोबार प्रभावित भएको छ । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या आएपछि आज केहीबेर कारोबार स्थगित भएको छ ।

नेप्सेले समस्या समाधान गर्न प्रयासरत रहेको र छिट्टै समस्या हल हुने जनाएको छ ।

Esewa
Crest

नेप्सेको सर्भर र टिएमएसमा पटक पटक समस्या आएका कारण शेयर खरिद बिक्री प्रभावित हुँदै आएको छ । नेप्सेको सर्भरको सेवा दिइरहेको कम्पनीको कारण कहिले सर्भर त कहिले टिएमएसमा समस्या आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS