IME Life New

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अध्यक्षमा दीर्घराज मैनालीलाई नियुक्त गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट मैनालीलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

अर्को व्यवस्था नभएसम्मका लागि मैनालीले अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् । यस अघि तत्कालीन सभामुख कृष्णबहादुर महराको दबाबमा लक्ष्मण न्यौपानेलाई नेप्सेको अध्यक्ष बनाइएको थियो । उनको कार्यकाल यही जेठबाट सकिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS