IME Life New

नेप्सेका १० ठूला कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । असोज १६ गतेसम्मको तथ्यांकलाई आधार मान्दा नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक बजार पुँजीकरण रहेको छ। कम्पनीको १ खर्ब ७१ अर्ब बजार पुँजीकरण रहेको छ।

त्यस्तै दोस्रोमा नबिल बैंकको सर्वाधिक बजार पुँजीकरण रहेको छ। कम्पनीको १ खर्ब ५२ अर्ब बजार पुँजीकरण रहेको छ।

Esewa
Crest

त्यस्तै तेस्रोमा नागरिक लगानी कोषको सर्वाधिक बजार पुँजीकरण रहेको छ। कोषको १ खर्ब ३१ अर्ब बजार पुँजीकरण रहेको छ।

पुँजीकरण धेरै भएका कम्पनीहरुको नेप्से परिसूचक गणनामा धेरै असर पर्ने गर्दछ। धेरै पुँजीकरण भएका कम्पनीको मूल्य उतारचढावले परिसूचकलाई थोरै पुँजीकरण भएका कम्पनीको भन्दा असर धेरै गर्ने गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS