IME Life New

नेपाल सहित तीन देशमा भूकम्पको झड्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंमा सहित देशका विभिन्न भूभागमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । चीनको सिगात्सेबाट २५ किलोमिटर टाढा र नेपालको लोबुचेबाट ९३ किलोमिटर उत्तरपूर्वतर्फ तिब्बती भूभागलाई केन्द्र बिन्दु बनाएको भूकम्प रेक्टर स्केलमा ७.१ रेक्टर स्केल थियो ।

बिहान ६:५१ बजे गएको भूकम्पको कम्पन तिब्बतसॅगै नेपाल, भारत र भुटानमा समेत महशुस गरिएको छ।

Esewa
Crest

अपडेट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS