IME Life New

नेपाल सरकारको ६९ अर्ब ९४ करोड रुपैयाँको विकास ऋणपत्र नेप्सेमा सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्धारा निष्काशन भएको ६९ अर्ब ९४ करोड रुपैयाँको विकास ऋणपत्रहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेन्जले अनलाइन प्रणालीबाटै दोस्रो बजारमा ऋणपत्रको कारोबार खुला गरे सँगै सरकारले जारी गरेका यस्ता ऋणपत्र कारोबार गर्न सकिने छ ।

नेपाल राष्ट्र बैंकले विभिन्न समयमा नेपाल सरकारको विकास ऋणपत्र जारी गर्दै आएको छ । राष्ट्र बैंकले २०७६ सालमा निष्काशन गरेको ऋणपत्रहरु दोस्रो बजारमा कारोबारका लागि सूचिकृत गराएको हो । उक्त ऋणपत्रहरु ६ वर्षदेखि १४ वर्ष अवधिसम्मका रहेका छन् ।

Esewa
Crest
विकास ऋणपत्र

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS